• २०८० मङ्सिर २५ गते सोमवार

आजको मौसम : पुर्व तथा मध्यका केही स्थानहरुमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । आज शुक्रवार दिउँसो देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ । पुर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशको पुर्वी तथा मध्य भु भागमा समान्यतया बदली रहने, पश्चिमी भु भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस