जेष्ठ ७, काठमाडौँ । पाँचथर मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा २ परिवारको ९ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १ जना घाइते भएका छन् । घटनाबारे जानकारी आएपनि घटनास्थलमा प्रहरी पुगेको छैन।