बैशाख ८,काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा रहेको छ भने विक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।
एक युरोपियन युरोको खरिद दर १२४ रुपैंया ४८ पैसा र विक्रीदर १२५ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै आज एक कतारी रियालको खरिद दर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
आज एक कुवेती दिनारको खरिद मूल्य ३६३ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३६५ रुपैयाँ ८६ पैसा रहेको छ ।
अन्य देशको हेर्नुस् :