चैत ७, रौतहट । : रौतहटको गुजरा नगरपालिकामा गोली चलेको छ। होली मनाउने क्रममा पाँच राउन्ड गोली चलेको हो।
प्रहरी र स्थानीय बीच झडप हुँदा गोली चलेको हो । पाँच जना पक्राउ र पाँच जना घाइते भएका छन्।
थप विवरण आउन बाँकी छ ।