• २०८२ जेष्ठ २ गते बिहिवार

बैतडीमा वडाध्यक्ष मृत भेटिए

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४ मंसिर। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान मृत अवस्थामा फेला परेका छन ।

अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन । गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस