• २०८२ जेष्ठ २ गते बिहिवार

सप्तरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, सप्तरी । कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा नहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस