• २०८१ चैत्र ३ गते सोमवार

सुन्दर यातायातका विद्युतीय बसमा आज दिनभर निःशुल्क यात्रा

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । संविधान दिवसको अवसरमा आज सुन्दर यातायातका विद्युतीय बसमा यात्रा गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौंको रिंगरोडमा  चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । थापाका अनुसार बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस