• २०८२ बैशाख ५ गते शुक्रवार

सडक विभागको काम पनि ट्राफिकलाई नै (भिडीयो सहित)

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, दाङ । सडक बिभाग कार्यालय दाङले गर्ने काम जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिकहरुले गरे पछी जनताहरु खुशी छाएको छ ।

सडकमा यत्र तत्र खाल्डा खुल्डी भएपछि सवारी दुर्घटना बढ्न थालेपछि दाङ ट्राफिकले आफै सडकको खाल्डा पुर्न थालेको हो ।

हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस