• २०८१ माघ ९ गते बुधवार

मानव अधिकारकर्मी सिद्धकीले भनिन -सरकारले महिलाको अपमान गर्ने मेयरलाई बर्खास्त गरियोस

पढ्न लाग्ने समय : १ मिनेट
  • खबर 24 नेपाल ५् नम्बर ब्युरो

असार ५, दाङ । दाङका महिला मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्धिकीले इटहरीका उच्छृङ्खल मेयर लाई कार्वाही गर्न सरकार समक्ष माग गरेकी छन् ।

एक सार्वजनिक कार्यक्रममा चौधरीले नेपाली नारीको अस्मितामाथी धावा बोल्दै अपाच्य सब्द “राडि मुर्दावाद” भनेपछि सिद्धिकिो यस्तो प्रतिकृया आएको हो ।

सिद्धिकीले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् “यी हुन मेयर साहब,,,, जस्ले महिलालाई खुले आम गालि गरिरहेका छन् हेलो सरकार अब त अति भयो यि मेयरले बोलेका हरेक शब्दले आज आमा दिदि बहिनी लगायत नेपालि नागरिकको नै ईज्जत सारेआम नेपाललगायत बिदेशमा बेइज्जत गरिरहेका छन् ।। यस्तो छाडा नेता चाहिएन ,,, यि नेतालाई कानुनि कारवाहि गरियोस ” ।

प्रतिक्रिया दिनुहोस