• २०८१ फाल्गुन २ गते शुक्रवार

आजको मौसम : थोरै स्थानमा मेघगर्जन सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । आज बिहीबार दिउँसो देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ ।

यस्तै आज राति देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ ।  देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस