• २०८० चैत्र ३० गते शुक्रवार

ट्याक्टर को ठक्करबाट स्कुले एक बालिकाको मृत्यु भेको छ भने एक जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

पौष,३ दाङ । तुलसीपुरमा ट्याक्टर को ठक्करबाट स्कुले एक बालिकाको मृत्यु भेको छ भने एक जना घाइते भएकी छिन ।

सल्यानबाट तुलसीपुर आउदै गरेको रा १ प १४३५ नम्मरको ट्याक्टरले तुलसीपुर ७ शिबनगर निवासी बेदबहादुर केसीकी छोरी बिजिता केसी लाई ठक्कर दिएको हो ्र

ट्याक्टरबाट घाइते केसीको तुलसीपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक लाई इलाका प्रहरी कार्यलय तुलसीपुरले नियन्त्रण मा लिएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

सोही उमा वलीकी घाईते छोरी मनिशा वलीको उपचार भैरहेको छ । ति दुबै बालिका तुलसीपुर तुलशी बोर्डिङमा अध्यन् रत। विद्यार्थी हुन

प्रतिक्रिया दिनुहोस