• २०८० फाल्गुन १० गते बिहिवार

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष ३ उदयपुर। उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहिबार बिहान भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका-३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस