• २०८० फाल्गुन १० गते बिहिवार

आज सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौँ  ।  आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।

त्यस्तै, आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस