• २०८२ जेष्ठ २ गते बिहिवार

माडी गाउँपालिका ३ र ४ वडामा नेपाल क्षेत्री समाज गठन

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं ।  माडी गाउँपालिका को ३ र ४ नम्बर वडा मा २५/२५ सदस्य नेपाल क्षेत्री समाज गठन गरिएको छ । नेपाल क्षेत्री समाज जिल्ला कार्य समिति सदस्य अमृत खड्काको अध्यक्षता मा उक्त वडामा वडा कमिटी गठन गरिएको हो ।

नेपाल मा संघीयता घोषणा भैसकेको र संघीयतामा आरक्षण नहुने प्राबधान हुदा पनि जातीय आरक्षण लागू भैरहेको बेला यता जातीय विभेद भन्दा पनि पहिचान को लागि क्षेत्री समाज को आवस्यकता रहेकोले प्रत्येक वडामा कमिटी गठन भैरहेको बताइयको छ । आफ्नो हक र अधिकार पहिचान र सस्कार को लागि सबै वडामा कमिटी गठन गर्ने कार्यक्रम रहेको बताइयको छ । माडी १ मा पहिलेनै गठन भयको र वडा का सम्पुर्ण क्षेत्री हरु खुशी साथमा गाजाबाजा सहित उपस्थित भयको उक्त कार्यक्रम को सन्चालन लक्ष्मन खडकाले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस