भदौ २, चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । सोमबार बिहान विद्युत सर्ट भएर बैंकको दोस्रो तलामा आगलागी भएको हो ।
प्रहरीले आधाण्टाभित्रै आगो नियन्त्रणमा लिए पनि आगलागीबाट भएको क्षतिको पूर्णविवरण भने आउन बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।