• २०८१ असोज २६ गते शनिवार

दिल बहादुर चन्दको लोकदोहोरी गित किन झर्छ आसु सार्वजानिक

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ०३ काठमाडौं । दिल बहादुर चन्दको नया लोक दोहोरी गित किन झर्छ आसु सार्वजानिक भएको छ


गितमा एक जोडीको कथालाई समेटेर गित निर्माण गरिएको छ  किन झर्छ आसुमा लोकदोहोरी गायक तिलक वली र गायिका गरिमा बिरहीको आवाज रहेको छ भने लय,सब्द दिपक रोल्पाली डि के को रहेको छ
गित को अरेन्ज तिलक वलीले गरेका छन् भने खकेन्द्र पुन प्रेम थापा र झरना महर गीतको सहयोगी रहेका छन्

गीतको भिडियोमा संगीतकार दिपक रोल्पाली डी के र बिमला राना मगरको अभिनय रहेको भिडियोलाई दुर्लभ श्रेष्ठले छायांकन गरेका हुन भने निर्देशन तथा सम्पादन रमिता वलीले गरेका हुन्

गीतलाई डि आर फिल्मस प्रा लि द्वारा बाजारमा ल्याइएको हो भने दृश्य निर्माण साइ कुमारी डिजिटल मिडिया प्रा ले ले गरेको हो

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=VsUFQEGa6yE

प्रतिक्रिया दिनुहोस