• २०८० असोज ७ गते आइतवार

आजको मौसम : देशका थोरै स्थानमा अपरान्ह पश्चात क्षणिक वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ५, काठमाडौं । आज दिउँसो देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशका पहाडी भु भागमा आंशिक बदलि रही बांकी भु भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस