जेठ ५, धादिङ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । आज बिहान बस खसेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको र हाल उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।