• २०८० असोज १७ गते बुधवार

३७ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित) को-को परे बढुवाको सूचीमा ?

पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ ।

बढुवा हुनेहरुको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् भने क्रमशः प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस