• २०८० असोज ५ गते शुक्रवार

ऐतिहासिक सफलता मिलेको भन्दै सिके राउतका कार्यकताले गरे प्रदर्शन

पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, सिरहा । डा.सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । मधेस आन्दोलनका शहिदको शालिकमा माल्यार्पण र प्रर्दशन गरिएपनि डा.राउतलाई गर्ने भनिएको नागरिक अभिनन्दन भने भएन ।


सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै प्रदर्शनका क्रममा डा. राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतो लगायतको शालिकमा माल्यार्पण गरेका छन ।

प्रतिक्रिया दिनुहोस