फागुन ०७, काठमाडौं । चर्चित हास्य ब्याङ्गे कलाकार कुमार कट्टेल जिग्रीले यो वर्ष अर्थात आज परेको प्रजान्त्रीक दिवस लाइ चर्चित लोकदोहोरी गायक पशुपती शर्मा प्रति समर्पित गर्दर्छु भन्दै कलाकार जिग्री ले आफ्नो अफिसियल फेस्बुकमा सार्वजनिक गरेका छन् ।
देश र जनताको लगि लड्ने सपुतहरु प्रति सम्मान गर्दछु उनको लेखेका छन् ।
भ्रष्टचार र सुशासनको निमित्त देश र जनताको लागि गितसङ्गित मार्फत लड्ने पशुपती शर्मा दाईलाई मेरो सम्मान छ यो वर्षको प्रजातान्त्रीक दिवस पशुपती दाई प्रति समर्पित गर्दछु भन्दै आफ्नो फेस्बुक मार्फत सार्वजानिक गरेका छन् ।
हेर्नुहोस कुमार कट्टेल जिग्री को जस्ताको त्यस्तै फेस्बुक स्टाटस् :
देशका लागि लडी वीरगती प्राप्त गर्नु हुने नेपाल आमाका महान सपुतहरु प्रती उच्च सम्मान व्यक्त गर्दै
आजको दिनमा भ्रष्टचार र सुशासनका निमित्त देश र जनताका लागि साङ्गितिक दुनिया बाट लड्नु हुने आदरणिय दाई पशुपती शर्मा ज्यु लाई सम्मान गर्दै यो पालीको प्रजातन्त्र दिवस पशुपती दाई प्रती समर्पित गर्न चाहन्छु !
गीत हैन भ्रष्टचार हटाऔं
गायक हैन नालाएक लाईकहरु लाई बहिस्कार गरौ
#सभ्य भाषामा बोल्न पाईन्छ , ब्याङ्य गर्न पाईन्छ त्यसैको लागी प्रजातन्त्र ल्याएको हो ।