• २०८१ जेष्ठ ११ गते शुक्रवार

विप्लव समूहका २ जना जिल्ला नेता नवलपरासीपूर्वबाट पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बिहीबार राति पक्राउ पर्नेमा नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस