• २०८२ बैशाख ५ गते शुक्रवार

तीन दिनदेखि सुनको मूल्य स्थिर

पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । सुनको मूल्य बुधबार  (असोज १ गते) स्थिर छ ।

छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  विगत तिनदिन देखि  यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य भने बढेको छ  । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।

प्रतिक्रिया दिनुहोस