• २०८१ माघ ८ गते मङ्गलवार

‘दिशा पटानी’ पछिल्लो समयमा खुबै लोकप्रिय

पढ्न लाग्ने समय : १ मिनेट

३ असार मुम्बई । यसै पनि दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् ।

फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्वीर इन्स्टाग्रामममा शेयर गरेका तस्वीरका कारण चर्चामा छिन् ।तस्वीरमा दिशा पटानी हट देखिएकी छिन् । उनी रातो पोशाकमा उस्तै सुन्दर देखिएकी छिन् । फ्यानले उनको सुन्दरतालाई लिएर माया दर्शाएका छन् ।

पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस