• २०८० असोज १७ गते बुधवार

आजको सुनको भाउ के कती ?

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको भाउ तोलामा सय रुपैयाँले घटेको छ ।

सोमवार तोलामा ६३ हजार १ सयमा कारोबार भएको सुनको भाउ मंगलवार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ७ सयमा कारोबार भएको छ । चाँदी आज तोलामा ७२० रुपैयाँमा कारोबार भएको छ ।

सोमवार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस