• २०८० मङ्सिर १९ गते मङ्गलवार

आजको मौसम : हावाहुरी सहित वर्षाको सम्भावना

पढ्न लाग्ने समय : १ मिनेट

असार ३ काठमाडौं । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यस्तै  राति देशका पुर्वि भु-भाग लगाएत मध्य र पश्चिमी पहाडी भु-भागमा सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलिको सम्भावना छ । पुर्वका केहि स्थानहरुमा साथै मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस