• २०८० असोज १७ गते बुधवार

एतिहासिक मनमैजु जात्रा लिङ्गो उठायेर बिधिबत रुपमा आज बाट सुरु (फोटो फिचर)

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । तारकेश्वर नगरपालिका अन्र्तगत मनमैजुमा रहेको मन्दिरमा आज एतिहासिक मनमैजु जात्रा लिङ्गो उठायेर बिधिबत रुपमा आज बाट सुरुभएको छ । धर्मस्थलीमा मनाईने घोडे जात्रा सकिए लगतै मनमैजुमा लिङ्गो उठाएर जात्राको विधिवत सुरुवात गरिएको हो । यसैगरि भोली नै बाइसधारा जात्रा तथा जामाचो मेला पनि हुन्छ । (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस