• २०७९ साउन ३१ गते मङ्गलवार

पूर्वी नवलपरासीको दुम्कौली हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला 

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोलाभित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस