२०७५ चैत ४, सोमबार
१. स्वास्थ्य केवल शारिरीक र मानकि तन्दरुस्ती मात्र होइन, जवसम्म दुवैको सम्मीलन हुदैन, मानिस स्वस्थ हुदैन ।
– महात्मा गान्धी
२. स्वस्थ तनमा नै स्वस्थ मन रहन्छ ।
– ल्याटीन उखान
३. पहिलो र महान सम्पत्ती हो – सुन्दर स्वास्थ्य ।
– इमर्शन
४. आफ्नो र आफ्नी पत्नीको राम्रो स्वास्थ्यको रक्षा हिरा बराबर हो ।
– गेटे
५. शरीरलाई रोगी र दुर्वल राख्नु बराबर अर्को कुनै पाप छैन ।
– लोकमान्थ तिलक
६. जो चाँडै सुत्छ र चाँडै उठ्छ त्यो स्वस्थ, सम्पन्न र प्रतिभाशाली हुन्छ ।
– अंग्रेजी उखान
७. धनको सर्वप्रथम साधन स्वास्थ्य हो ।
– कालिदास
८. स्व्स्थ्य परिश्रमबाट मिल्छ, यसबाहेक यहाँ पुग्ने कुनै अरु राजमार्ग छैन ।
– वेन्डेल फिलिस
९. यदी तिम्रो मनमा म एकदमै स्वस्थ छु, मलाई कुनै कष्ट छैन भनेर सधै सम्झन्छौ भने तिमी स्वस्थ र हृष्टपुष्ट हुन्छौ । कुनैपनि बेला तिम्रो मनमा विरामीको विचार आयो भने त्यसलाई तुरुन्त हटाउ ।
– स्वेट मार्डेन
१०. राम्रो पाचन कृया भोक र स्वास्थ्य दुवैमा निर्भर गर्दछ ।
– सेक्सपियर