• २०८० असोज ७ गते आइतवार

बालक हराएको सूचना ! कृपया सक्दो शेयर गरि खोज्न मद्दत गरौ !!

पढ्न लाग्ने समय : १ मिनेट

बनेपा नगरपालिका वडा न. ७ धनेश्वर निवासी गहुगोरो बर्णको निलो ज्याकेट, निलै रङको जिन्स पाइन्ट र स्पोर्ट सुज लगाएको करिब १३ बर्षको सुवोध गौतम नाम गरेको बालक बेपत्ता भएको छ ।

धनेश्वर घरबाटै २०७५ साल फागुन ४ गते करिब १ बजे निस्किएको बालक हराएको हुदा फेला पार्नु हुने महानुभाबले सम्पर्क न. ९८४०२७६८८९ वा ९८४३५७३७९५ मा खबर गरि दिनु हुन् वा नजिकको प्रहरी चौकीमा खबर गरि दिनु हुन् अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस