मंसिर ०१,काठमाडौँ, । नेपाल टेलिभिजनका लागि KEY ENTERTAINMENT&RESEARCH PVT.LTD प्रस्तुतिकाे हास्य टेलि श्रृङ्खला ‘सक्किगाेनी’ ले छाेटाे समयमा नै लाखाै दर्शककाे मन जितेकाे छ ।
धेरै बिवाद हुदा हुँदै पनि ‘सक्किगाेनि’ टिमले पाईला अधि बढाएकाे छ । यस सक्किगाेनि हास्य श्रृङ्खलामा अर्जुन घिमिरे(पाडे),कुमार कट्ठेल (जिग्री),शंकर अाचार्य, कमलमणी नेपाल,दिपक अाचार्य , सिपि पुढासैनी (धतुरे),सागर लम्साल ,हरि निराैला,रक्षा श्रेष्ठ,गाेबिन्द काेईराला अादि कलाकारकाे सहयाेगमा यस सिरेल बनेकाे हाे भने यसमा छायांकन गाेकुल अधिकारी गरेका हुन्।
यस हास्य टेलि श्रृखला काे व्यवस्थापन जयराम कार्की हुन भने क्रियाटिभ टिममा दिपक अाचार्य र हरि निराैला रहेका छन् साथै सम्पादन मा राजेन्द्र मानन्धर हाे भने श्रृंखला निर्देशक मा दिपक अाचार्य भएकाे यस टेलिश्रृङ्खला मा कथा,पटकथा,संवाद,निर्देशन अर्जुन घिमिरे र कुमार कट्टेल रहेका छन् ।