• २०८२ जेष्ठ ४ गते शनिवार

मंसिर महिनाको पहिलो दिन-सुनको मुल्य के कति ?

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १,काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ ।

कार्तिक २९ गते शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ८ सय रहेको थियो । साथै मंसिर महिनाको पहिलो दिन आज पनि त्यहि मुल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

साथै तेजावी सुनको मुल्य ७१ हजार ५ सय रहेको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि स्थिरता छाएको छ । कार्तिक २९ गते शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेको थियो । साथै आजपनि त्यहि मुल्य कायम भइ कारबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस