- सन्तोष बाँनिया, काठमाडौं
असोज ३०, काठमाडौं । पर्यटक को उच्च चाप हुने सिजन भएपनि पर्यटकको चहल पहल निकै कम छ पर्यटन हब ठमेलमा । केहि अपबाद बाहेक अधिकाम्स होटलहरु भरिएका छैनन । त्यस्तै अरु ब्यापार पनि उत्साहजनक नभएको ब्यापारिहरुले बताएका छ्न ।