• २०८१ माघ २६ गते शनिवार

‘क्या जमाना आ’ का टिम हलेशी महादेव सम्म (हेर्नुस भिडियोमा)

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०,काठमाडौं । नाईस टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको स्वणिम क्रिएसनको प्रस्तुति हास्यटेलि श्रृखंला क्या जमाना आ !! पछिल्लो समयमा दर्शकको मन निकै जित्दै आएको छ ।

क्या जमाना आ !! टेलिसिरियमा सिपि पुडासैनी, केशव सापकोटा,कालुराम थापा,दिपु खड्का ,मुना नेपाल,सिताराम दाहाल,अनिता बस्नेत,रामकृष्ण परियार,भिम खनाल,बलराम श्रेष्ठ,बासुदेव खनाल,बिनोद तिमल्सिना,सुभाष बस्नेत छन् भने यसका छायांकन जयराम थापा हुन् भने सह-निर्माता शर्मिला चौलागाई र गोविन्द प्र.खतिवडा हो ।

यश टेलिश्रृखलांमा मुख्य सहायक निर्देशन मुना नेपाल र प्रमुख निर्माता राम प्र.पुडासैनी हुन् भने कथा र निर्देशन सि.पी पुडासैनी ले गरेका छन् । हेर्नुस भिडियोमा:

https://youtu.be/TeMxNa5DFfU?t=1

प्रतिक्रिया दिनुहोस