• २०८१ माघ २६ गते शनिवार

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, काठमाडौं । चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस