- कृष्ण चोधरी, बाँके
साउन ३२, बाँके । शनिबार बिहान ९:३० बजेको समयमा राप्ती सोनारी १ बर्दापुर स्थित बस्ने रामबहादुर घर्तीको मकै बारीमा दाङ नगरपालिका वडा नम्बर ९ सियाला निवासी दुर्गा कुमालकि श्रीमति ४७ बर्षकि तिला देबी कुमाल रातो मेक्सि लगायको महिला मृत अवस्थामा फेला परेकी छिन ।
मकै बारीमा घाँस कात्न गएको बेला स्थानीयले देखे पछी प्रहरी लाई खबर गरे पछी प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो प्रहरीका अनुसार मदिरा नियमित बढी सेवन गरेको कारणले मृत्यु हुन सक्ने ईलाका प्रहरी कार्यालय कुसुम बाँकेका प्रहरी प्रमुख प्रहरी साहेक निरीक्षक बिनोद जिसीले जानकारी दिनुभएको छ ।