• २०८० असोज १७ गते बुधवार

हास्य टेली श्रृङ्खला “गोलमाल” टेण्डिङ मा परेको परै हेर्नुस् भिडियोमा

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ २ असार। नेपाल टेलिभिजनको लागी भाईन्स क्रियसनको प्रस्तुती हास्य टेली श्रृङ्खला गोलमाल अहिले पछिल्लो समयमा निकै दर्शकले मन पराउनु भएको छ ।

यस हास्य टेली श्रृङ्खला गोलमालको छायांकन सागर खड्का ,परिकल्पना निर्माता पशुराम रिजाल हो भने शिवहरी नेपाल,अस्मिता वस्नेत,रुपक रम्तेल,कृष्ण मगल श्रेष्ठ, नबिना श्रेष्ठ,अनुमती नेपाली,सन्ध्या बुढा यादब थापा र अन्य कलाकारको सहयोगमा बनेको यस हास्य टेली श्रृङ्खला सम्पादन रबिन्द्र खड्का,सह निर्देशन शिबहरी नेपालले गरेको हो भने लेखन निर्देशन नेत्र राउतले गरेका छन् ।  हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस