असार २ काठमाडौं । आज दिउँसो देशका पुर्वि भु-भागका लगायत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
यस्तै राति देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका पहाडी भु-भागमा एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।