• २०८० मङ्सिर १९ गते मङ्गलवार

कालीगण्डकी नदीमा वेपत्ता मजदुर ६ दिनपछि मृत फेला

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता एक मजदुरको लाश ६ दिनपछि नवलपरासीमा भेटिएको छ ।

पाल्पाको रामपुरस्थित कालीगण्डकी कोरिडोरमा कार्यरत दुप्चेश्वर–२, नुवाकोट घर भएका २० वर्षीय मजदुर दोषबहादुर तामाङ  पाल्पाको रामपुरमा कालीगण्डकी करिडोरमा कार्यरत  थिए । कालीगण्डकी नदीमा वेपत्ता तामाङको शव ६ दिनपछि पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस