चैत्र ३, विराटनगर — प्रधानमन्त्री केपी ओलीले हाललाई मन्त्रिमण्डललाई हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् ।
विराटनगर पुगेका प्रधानमन्त्री ओलीले एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो तर मन्त्रि परिषद् हेरफेरको कुनै योजना छैन नभएको बताएका छन ।