फागुन ५,काठमाण्डौ । स्ववियु निर्बाचनको नया मिती सहितको कार्यतालिका नआए बिश्वबिद्धालय पदाधिकारी विरुद्ध कठोर आन्दोलन गरिने भन्दै अनेरास्ववियु विद्यार्थी संगठन र अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती मार्फत सबैमा जानकारी गराएको छ ।
विज्ञप्तीमा फागुन ६ र ७ गते हुने विरोध कार्यक्रम पनि जानकारी गरिएको छ ।
विज्ञप्ती