कात्तिक ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को युवा संगठन राष्ट्रिय युवासंघ नेपालको आज केन्द्रिय कमिटी बैठक र राष्ट्रिय भेला हुदैछ ।
राष्ट्रिय युवासंघ नेपालले जनाए अनुसार एकता प्रक्रिया पछिको यो आज बने पहिलो केन्द्रिय कमिटी पुर्ण बैठक अनुपम पार्टी प्यालेस बतिसपुतली काठमाडौमा बस्ने छ भजे भोली राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रिय युवासंघ नेपालको राष्ट्रिय भेलामा जिल्ला संयोजक र सह संयोजकहरु र प्रत्येक जिल्ला बाट साबिकका युवा संघ र वाईसिएलबाट एक एक जना महिला गरि एक जिल्ला बाट ४ जना र केन्द्रिय सदस्यको उपस्थिती रहने छ ।