• २०८१ जेष्ठ ७ गते सोमवार

मन्त्रीपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुन्छ : नेता नेपाल

पढ्न लाग्ने समय : १ मिनेट

आज काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने बताए । उनले भने, ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस