आज काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने बताए । उनले भने, ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’