• २०८१ पुष २९ गते सोमवार

ओरालो लाग्दै सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २९ काठमाडौँ,।आज बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि चाँदी १० रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस