• २०८२ बैशाख ६ गते शनिवार

भीरबाट लडेर एक युवतीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २९ सोलुखुम्बु, । खुम्बु पासङल्हामु गाउँपालीका १ बुक्सामा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

मंगलबार अपराहन्न घाँस काट्न जाने क्रममा माप्यदुधकोशी गाउँपालीका १ जुभिङका १९ वर्षीया अरुणा राईको लडेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस