• २०८२ बैशाख १७ गते बुधवार

हेर्नुहोस नेकपामा क कसले केके जिम्मेवारी पाए

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सह इन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ ।
नेकपाको केन्द्रिय सचिवालयको बैठकले सातवटा प्रदेशमा थप दुई दुईजना सहइन्चार्ज तोकेको छ ।

हेर्नुहोस नेकपामा क कसले केके जिम्मेवारी पाए

प्रतिक्रिया दिनुहोस