• २०८२ बैशाख १६ गते मङ्गलवार

अख्तियारले एक बर्षमा दाङ लगाएत केही जिल्लाबाट १८ जनालाई घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  •  खबर 24 नेपाल ५. नम्बर ब्युरो

असार ३१, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले चालु आर्थिक बर्षमा १८ जना व्यक्तिलाई घुस रकमसहित पक्राउ गरेको छ।

 

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले दाङ, बाँके र बर्दिया गरी तीन जिल्लामा भ्रष्टाचार नियन्त्रणका लागि काम गर्दै आएको छ। सर्वसाधरण देखी सरकारी कार्यालयका प्रमुख समेत घुस रकम सहित रंगेहात पक्राउ परेको सम्पर्क कार्यालयका प्रमुख उपसचिब गणेश गैरेले जानकारी दिए। आयोग र प्रहरीको टोलीले दाङमा एक जना प्रहरी र अन्य दुई जना सर्बसाधारणलाई घुस रकम सहित पक्राउ गरी अदालतमा मुद्धा दर्ता गरेको छ।

 

प्रतिक्रिया दिनुहोस