• २०८१ फाल्गुन २ गते शुक्रवार

प्रधानमन्त्री रोजगार कार्यक्रम, तार्केश्वर नगरपालिकामा २१० जनालाई रोजगारी

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ,१ असार । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तार्केश्वर नगरपालिकामा एघारवटा वडाबाट २१० जनाले रोजगारी पाएका छन ।

स्थानिय बेरोजगार युवाहरुलाई रोजगार सेवा केन्द्रमार्फत स्थानिय विकासनिर्माणमा परिचालन गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्र संयोजक षडानन्द आचार्य नेतूत्वमा, कायक्रमको उद्घाटन आज असार १ गते तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा ज्यु बाट उद्घाटन समारोहन गर्नुभएको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिको उपमेयर भवानी डोटेल, ११ वडाका वडाध्यक्ष लगायत समाजसेवी, पत्रकार आदिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस