• २०८० असोज १७ गते बुधवार

पोखराको गण्डकी मेडिकलका विद्यार्थीले गरे आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २, पोखरा– पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

कलेजमा एमबीबीएस पाँचौ सेमेस्टरमा अध्ययनरत म्याग्दीका शिशिर केसी ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गरेका उनि फेवातालमा मृत अवस्थामा फेला परेका हुन् ।
फेवातालको किनारमा हेलिमेट र लुगा फेला परेको सूचना आएपछि खोजीमा लागेको प्रहरीले केसीको शव विहान १० फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस