असोज २८,काठमाडौं ।एम.एम फिलिमस् काे प्रस्तुतीमा बिष्णु रिमालकाे लाेक तथा दाेहाेरी गीत “शितल दिने पिपल छायाले” बजारमा अाईसकेकाे छ ।
यसका निर्देशन सराेज लामा हुन् भने नाच्नेमा सराेज लामा, रिना लामा र सरु राई भएकाे यस गीतले दर्शककाे मन जित्दै अाएकाे छ । हेर्नुस् भिडियाेमा: